Asked by Anonymous User

on 5/10/21

मेरो हर्नियाको अप्रेसन गरेको 15 दिनभयो तर हिजोबाट operation गरेको भन्दा उता urinary tract तिर दुखेको feel हुन्छ पिसाब फेर्दा नि हल्का पोल्छ is it nomal हो कि dr सङ सम्पर्क गर्दा राम्रो ।

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार १. हर्नियाको अप्रेशन अनि पिसाब प्रणालिको सम्बन्ध छैन। २. १५ दिन पछि पिसाबमा समस्या हुनु भनेको पिसाबको सङ्क्रमण हुन सक्छ । ३. यस्तो हुनु नर्मल होइन । ४. डाक्टरलाइ भेट्दा राम्रो हुन्छ । धन्यबाद

Answered on 5/10/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters