Happy new year 2022 !!
Profile
डा. रविन्द्र तामाङले नेपालकै ठुलो र प्रसिद्द काठमांडूको टिचिङ्ग अस्पताल मा मृगौला प्रोस्टेट पुरुष यौनरोगको बारेमा अध्ययन गर्दै हुनु हुन्छ।
उहा लाइसेन्स प्राप्त जेनेरल सर्जन हुनुहुन्छ ।
उहाले एम. बि. बि. एस. डिग्री अनि पोस्ट ग्र्याड्युएट डिग्री बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट गर्नु भएको छ ।
अहिले सम्म उहाले कैयौ हर्निया, हाइड्रोसिल, पित्तथैलिको पत्थरी, पिसाब प्रणालिको पत्थथरि, एपेन्डिक्स, पाइल्स र अन्य अप्रेशन गरिसक्नु भएको छ।
स्वास्थ्य सम्बधि भिडियो को लागि उहाको युट्युब च्यानल हेर्न नबिर्सिनु होला।
https://www.youtube.com/@dr.rabindra.urosurgeon
- NMC Number - 14739
- Qualification - Master of Surgery, B. P. K. I. H. S. Dharan, Nepal
- Speciality - MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu))
- Website - https://www.youtube.com/@dr.rabindra.urosurgeon