Asked by Anonymous User ,3 years

on 3/7/21

Can i take both allopathic and ayurvedic medicine for treatment of gastric? if yes what should be the interval in between?

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार । मेरो सुझाब मानु हुन्छ भने --> दुइटा डुङ्गामा खुट्टा नहाल्नु होला । तपाइलाइ आयुर्बेदिकमा बिस्वास छ भने तेहि प्रयोग गर्नु होला । छैन भने एलोप्याथिक । यो दोसाधे कुराले पिरोल्छ । औषधिको रिएक्सन हुनसक्छ । यसर्थ, एक किसिमको औषधि प्रयोग गर्नुहोस । अन्तमा gastritis को उपचार राम्रो ठाउमा गर्नु होला । अहिलेको औषधिले gastritis निर्मुल हुन्छ । तेसैले दुइटा पद्दतिका औषधि खान नि पर्दैन । धन्यबाद । ड. रबिन्द्र तामाङ्ग कन्सल्टेन्ट जनरल सर्जन हाल कोशी अस्पतलमा कार्यरत

Answered on 3/7/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters