Asked by Tejhang limbu ,53 years

on 20/10/20

नमस्कार डाक्टर साप । मेरो दुई छोराहरु छन एउटा १३ बर्स र अर्को ६ बर्सको छन। दुबैलाई १५/२० दिन देखि घुडा देखि तल घाउ खटिरा जस्तो निस्केको छ।घाउ चिलाउछ र कन्याए पछि पानी बग्छ बिस्तारै घाउ बढेको देखिन्छ र साबुनले धुदा पानी निस्कने गर्छ।तेसैले साबुन प्रयोग गरेको छैन। healthpost मा जादा विभिन्न मलम हरु mupirocin ointment, itch Aid, sonadrem ointment र खानलाई capsule amoxycillin दिएको थियो।दल्ने औसधि safadryl र blue ink जस्तो दिएको थियो। आज १० दिन भयो सो औषधिले छोएको पनि छैन। कृपया जानकारी सुझाप पाए आभारी हुने थिए।

Replies to question

Post Reply

Namaste! Kripaya doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/dermatology

Answered on 21/10/20

Post your Reply

Press Here to type in नेपाली ➤