Asked by Manoj Kumar Mehta

on 6/9/20

29 बर्षको पुरुषमा होमोग्लोविन 5.1 छ । दिशा पिसाब बाट रगत गएको छैन । होमोग्लोबिन कम हुनुको कारण के होला र कसरी पत्ता लगाउने ?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

यो निकै नै थोरै हेमोग्लोबिन हो । तुरुन्त रगत चढाउनुपर्ने हुन्छ । र साथसाथै अन्य जाचहरु नि गर्नपर्ने हुन्छ । अस्पतालमा हुनुहुन्न भने तुरुन्त लगेर चिकित्सकसंग परामर्श लिनुहोला र अन्य परिक्षण गराउनुहोला।

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤