Asked by Anonymous User

on 1/9/20

नमस्कार मेरो कम्मरको दाहिने भागको पछाडि पट्टी दुखेको र पोलेको महशुस हुन्छ किन होला?

Replies to question

Post Reply

म ग्यास्ट्रिकको समस्या बाट पनि ग्रसित छु त्यसको कारणले पनि हुन सक्छ र?

Answered on 2/9/20

यस्तो समस्या धेरै कारणले हुन्छन! एकपटक परिक्षण र केहि जाचहरु गरेर के भएको हो यकिन भन्न सकिन्छ! बन्द खुलेपछि वा अवस्था सामान्य भएपछी एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 2/9/20

Post your Reply

Press Here to type in नेपाली ➤