Asked by Anonymous User

on 25/8/20

mero sigrapatan ko samasya xa yesko upachar k hola

Replies to question

Post Reply

शिघ्रपतनको कारण धेरै हुन्छन ! विस्तृतमा केहि जाच र परिक्षण गरेपछि मात्र किन भएको हो यकिन गर्न सकिन्छ र सोहीअनुसार उपचार गर्नपर्ने हुन्छ! बन्द खुलेपछि एकपटक अस्पताल गैर युरोलोजिस्टलाइ भेट्नुहोला! ऐले अनलाइनबाट केहि परामर्श लिन चाहनुहुन्छ भने यो ल्लिन्क्मा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-krishna-kaji-bhomi

Answered on 26/8/20

Post your Reply

Press Here to type in नेपाली ➤