Asked by Anonymous User

on 16/8/20

३- ४ दिन अगाडी मैले बेलुका सुत्नु भन्दा अगाडी २ गिलास चिसो पानी Ice राखेर खाएको थिए त्यस्को भोलि विहान घाटी घ्याप्प भयो अनि अलि अलि खोकी लाग्छ दिनमा मात्रै राती लाग्दैन , हल्का रूघा पनि छ । ज्वरो छैन Body Temp . पनि ठिक छ । औषधि खाएको छु २ दिन भयो । यस्को कारण के हुन सक्छ अलि निको भएन ।

Replies to question

Post Reply

बाहिर कतै जानुभएको छ कि घर नै बसिरहनुभएको छ? चिसो वा भाइरल इन्फेक्सन हुन सक्छ! तातो पानी र झोल कुरा प्रसस्त खानुहोला!

Answered on 17/8/20

Post your Reply

Press Here to type in नेपाली ➤