Asked by Netra Sagar Chaudhary ,34 years

on 31/8/18

नमस्कार ! मेरो आखाको समस्या छ, करिब ३/४ महिना मै भिजन चेन्ज हुन्छ, करिब ५ बर्षमा धेरै हस्पिटल धाए... अब राम्रो सित भिजन चेक हुने र मेरो समस्याको समाधान कहाँ गएर होला, कृपया सल्लाह पाउ

Replies to question

Post Reply

कसैको आखामा त्यस्तो समस्या आउन सक्छ । धेरै ठाउँ डुलिरहनु भन्दा कुनै एक चिकित्सकको मा गएर सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत आँखा रोग विशेषज्ञसंग अनलाइन परामर्श लिन यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/service/ophthalmology

Answered on 1/9/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters