Asked by Gyalbo Tamang

on 11/8/18

mensuration irregularities hunu ko cause k hola?

Replies to question

Post Reply

महिनावारी गडबडीको कारण धेरै हुन्छन ! हर्मोनल र पाठेघरको समस्या मुख्य कारणहरु हुन्! एकपटक स्त्री रोग विशेसज्ञलाई देखाएर भिडियो एक्सरे लगायतका केहि अन्य जाचहरु गराउनुहोला र यसपछि किन त्यस्तो भएको कारण थाहा हुनेछ! धन्यबाद!

Answered on 11/8/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters