Asked by Anonymous User

on 10/5/20

mathillo dhad polne karan k hola especially khana khaisakepaxi paltida straight basda alli kam poleko anubhab hunxa

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

तपाईं एक पटक USG abd /pelvis गर्नुस।

Answered on 12/5/20

ग्यास्ट्राइटिसले पनि कैलेकाही यसो हुन सक्छ! खाली पेट नबस्नुहोला, चिल्लो पीरो अमिलो कम खानुहोला र बिहान उठेपछि पानी खानुहोला!सन्चो नभएमा अस्पताल खुलेपछि एकपटक गएर परिक्षण गराउनुहोला! ऐले पेट रोगको डाक्टरसंग यहीबाट अनलाइन परामर्श लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-bibek-purbe/

Answered on 11/5/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters