Asked by Anonymous User

on 20/4/20

राती निन्द्रामै पनि बेला बेलामा मेरो खुट्टा झस्किन्छ तर दुखाइ छैन र दिउसो त्यस्तो अनुभब छैन । बर्ष ४० भयो । Thyroid थियो अहिले कन्ट्रोल भयो भनेर डाक्टर ले कुनै औषधी prescribe गर्नु भएकोछैन ।

Replies to question

Post Reply

धन्यवाद डाक्टर साब 🙏🙏

Answered on 22/4/20
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

तपाइलाइ hypnic jerk भएको हुन सक्छ जुन चाहिँ तपाईं निद्रा पर्न लाग्दा हुने गर्छ। यसलाइ नर्मल नै मान्निछ र आत्तिनु पर्ने हुदैन।यदि तपाइलाइ गाह्रो भएको छ भने औषधि दिन सकिन्छ।

Answered on 20/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters