Asked by Anonymous User
on 18/4/20
नमस्ते म 22 बर्स को पुरुष हु मलाइ करिब 2 हप्ता देखि छाती को माथिल्लो भाग दुख्छ अनि खोकी पनि हल्क हल्का लाग्छ घाँटी पनि एकदम दुख्छ घाँटी मा केही बुझो लागे जस्तो हुन्छ घाँटी पनि खसखसाइ रहन्छ यो भन्दा 6/7 महिना अगाडि चेकअप गर्दा pharyngitis भाको भन्नू भन्नु भाको थियो डाक्टर ले अहिले पनि medical बाट औसधि ल्यायर खाइराको छु तर सन्चो नै हुन्न राम्रोसँग चेकअप गर्नलाइ अहिले लकडाउन ले सबै हस्पिटल को opd बन्द छन यस्तो मा मलाइ उचित सल्लाह दिएमा अभारी हुने थिए। धन्यवाद