Asked by Mahadev Dhakal

on 10/4/20

सर मलाई चार महिना भयो टाउको दुख्ने गरेको छ कुनै दिन दाहिने र कहिले देब्रे तिर कुनै दिन दुबै तिर दुख्ने गरेको छ वाकवाकी पनि लागिरहन्छ। मेरो प्रेसर पनि 120/80 नै छ। पिनास भयो कि भनेर एक्सरे पनि गरेको केही देखिएन । म 25 वर्षको भएँ र बिबाहित पुरुष हो सेक्स गरेको भोलि पल्ट झन बढी दुख्ने गरेको छ। सेक्स गर्दा ब्रेन मा पनि असर गर्छ सर।??? सेक्स नगर्ने हो भने त्यति दुख्ने गरेको छैन। ।। please answer Dr sir

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

You might be having coital headache. Plz avoid sexual activities for time being. Take flexon as required for headache. You requires one CT angio. Plz consult neurologist near by after lockdown.

Answered on 10/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters