Asked by Bhuwan dhakal

on 7/4/20

मेरो छोरिको निधार हल्का ठूलो अहिले 7 महिना को भयो अहिलेसम्म केही तेस्तो समस्य आको छैन पछि केही असर हुन्छ कि हुँदैन जान्कारी पाम ।।।???

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

भुवन जि, निदार ठूलो हुनु कुनै रोग नभएतापनी कुनै रोगको लक्षण हुन सक्छ।आवस्यकता अनुसार CT scan पनि गराउनु पर्ने हुन सक्छ।मिल्छ भने सोमबार वीर अस्पताल आउनुहोस बिहान।

Answered on 11/4/20

चिकित्सकसंग अनलाइन परामर्श मार्फत फोटो पठाउन तथा अनलाइन च्याट गर्न सकिन्छ! त्यसको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee

Answered on 8/4/20

निधार को भाग ठूलो छ शरीर भन्दा टाउको र निधार को भाग ठूलो छ सर फोटो कसरी पाठाउन मिल्छ नत्र फोटो पठाईदिन्छु ।

Answered on 7/4/20

निधार ठूलो भनेर के भन्नुभएको बुझिएना। जन्मजात शारीरिक बनोट कसैको कस्तो कसैको कस्तो हुन्छ । त्यसले खासै फरक नपार्ला।

Answered on 7/4/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters