Asked by Anonymous User

on 13/10/21

आज covid को verocell vaccine लगाएको 4 दिन भयो , खाली अजिव chemical जस्तो गन्ध महसुस हुन्छ , शरीर एकदम कमजोर भए जस्तो लाग्छ , शरीर बेला बेला मा ताते जस्तो भएर पसिना आउँछ अनि चिसो हुन्छ , आखाले धमिलो देख्छ हिडन पनि गाह्रो महसुस हुन्छ , रिगाए जस्तो भएर लडिन्छ कि जस्तो हुन्छ , थकाइ लागि रहने अनि निद्रा लागि रहने भएको छ , के यो vaccine को normal side effect हो ?

Replies to question

Post Reply

Dear user, if you would like to consult online with the doctor for free, kindly go through the link below, https://www.hamrodoctor.com/service/corona1

Answered on 15/10/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters