Asked by Anonymous User

on 8/9/21

डा. साहब सानो वा ठूलै समस्या हो कि केही बुझ्न सकिएन, मेरो बच्ची ९/१० वर्ष छ, शारीरिक रूपमा स्वास्थ्य छन्। तर उँनिको घाँटी बाहिर चिउडा तल अनि छाती भन्दा माथि बीचको भागमा भन्नै पर्दा रुद्र घन्टीको वरिपरि केही अलिक भागमा रौं पलाएको छ, यो के कारण वा हर्मोनको उचाड चढाव की के होला? मैले भन्नु पर्दा कुन विदाको वा बिषेशज्ञ डाक्टर साहबलाई देखाउनु मिल्छ होला? की त नाक कान घाँटी वा अन्य कुन डाक्टर साहब सग परामर्श लिन सकिन्छ??? कृपया जानकारी वा बताई दिनु भए आभारी हुने थिए? धन्यवाद,,,,,,,।

Replies to question

Post Reply
Dr. Jayendra Pradhananga

Senior Clinician, 15 Years of practice

Consult with Dermatologist first.

Answered on 8/9/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters