Asked by Shrestha Sher

on 18/8/21

मेरो श्रीमती को उमेर हाल २९ वर्ष भयो। उसको शरीर मा निलो दाग हरु शरीरका विभिन्न भागमा देखा पर्छन्।खास गरी बिहान उठदा धेरै देखिन्छ । अनुहारमा पनि स- साना तिल कोठी हरु पनि धेरै आएको छ र ती कोठी हरु सरै नै चिलाउँछ । अनि प्राय गरेर मुख भित्र पनि सा साना खटिरा हरु बेला बेला मा आइरहन्छ।यो के कारण गर्दा भाको हो ? उपचार सम्भव छ भने यसको बारेमा विस्तृत रूपमा बताई दिनु भए धेरै आभारी हुनेथिए।

Replies to question

Post Reply
Dr. Vikash Paudel, MD (Associate Professor)

Dermatology and Venereology (Institute of Medicine), Aesthetician, 12 Years of practice

Please visit a nearby dermatologist.

Answered on 18/8/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters