Asked by Anonymous User

on 12/7/21

मेरो खुटा को कुरकोचो मा हिँड्न नसकेनी अनि टेक्दा चस्क्ने भैराछ | के कारण ले भइरको हो डाक्टर ?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

हड्डी वा tendon को सम्स्या हुन सक्छ। एकपटक परिक्षण गराएर जाँच, एक्स रे गरेपछी यकिन हुन सकिन्छ। हाडजोर्नीको विशेषज्ञसंग सल्लाह लिनुहोला।

Answered on 13/7/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters