Asked by Anonymous User
on 5/2/19
डाक्टर साब नमस्कार ,मैले बिगत १२,१३ बर्ष अघी देखी रक्सी खाँदै ऐरहेको मा गएको २ महिना देखी यता 30 ml रक्सी खाद पनि अनुहार,आखा पुरै रातो हुने ,अनुहार तातिएर आउने ,रक्सी थ्पदै गएपची टाउको दुख्ने, जाडो जाडो हुने ,कम्जोरी महसुस हुने जस्ता समस्या हरु देखिएको छ , मैले सबै खाले टेस्ट(liver function test, colestrol, ultrasoud, thairaid sugar,bp,) हरु गरिसके वीर हस्पितल बाट, सबै ठीक छ grade 1 faty liver देखिएको छ ,तस्र्थ दक्तर साब मलाई ke samasyaa होला कृपया भन्दिनु भये देखी आभारी हुने थिए