Asked by Yaman Subba

on 17/5/21

मेरो श्रीमती अहिले ३९ दिनको सुत्केरी छिन र उसलाई पित्तथैली सुन्निएको र लेदो जमीनु का साथै त्यसमा पथरिया छ जसको कारण २-४ २-४ दिन भित्र मा खप्नै नसक्ने गरी दुख्ने र हस्पिटल नै लानु पर्ने समस्या छ तर अहिले को यो लकडाउमा कोरोना को डरले हस्पिटल जान पाईरहेको छैनौ यतै clinic मा दुखाइ कम गर्ने medicine use गर्छौ ! तर पनि दुखाई कम नै हुन्न खानपिन पनि त्यस्तो केहि खाएको छैन ! Dr. के गर्दा चाही लामो समय सम्म दुखाई कम गर्न सकिन्छ ! र खानेकुरामा के के खाने गरे राम्रो हुने थियो होला...

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

चिल्लो कम खानुहोला । ऐले दुखाइ कम गर्ने औसधि खानुहोला। पछि अवस्था सामान्य भएपछि अपरेसन गर्नुपर्ने हुन्छ ।

Answered on 17/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters