Asked by Maniv Kumar Rawal

on 14/5/21

मेरो हातखुट्टा पोल्ने र शरीरको माथिल्लो भाग यकदम चिसो हुने समस्या छ / यस्ले गर्दा बेला बेलामा रुघाखोकी लाग्ने,घाँटी दुख्ने, नाक बन्द हुने,ढाड कम्मर दुख्ने, छाती दुख्ने समस्या आईरहन्छ । यसबाट छुटकारा पाउन कसरी सकिन्छ।

Replies to question

Post Reply

plz i want consult with general physician

Answered on 23/5/21
Dr. Ritesh Luitel

Medical Officer, 2 Years of practice

please schedule a consultation

Answered on 14/5/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters