Asked by Dilip Tamang

on 25/11/18

एक महिना जति भयो मेरो पेट खराब भएको मेडिकलको औषधि पनि खाए आयुर्वेद पनि तर ठिक भएन कसरी यो समस्या बाट मुक्ति पाइएला?

Replies to question

Post Reply

पेट खराब भएको भन्नाले के भएको? आफ्नो प्रश्न अलिक प्रष्ट र विस्तृतमा राख्नुहोला

Answered on 1/12/18

Post your Reply

Press Here to type in नेपाली ➤