Asked by dan bahadur saud
on 4/12/20
hello doctor ; मलाइ रुघाखोकी लागेको धेरै भयो तेस्तो गारो त भाको छैन ।तर 2/3 दिन देखि अलि बढी खोकी लागेर अहिले छती दुखिराको छ अरु कुनै समस्या चै छैन कुन ठाउँ मा चेक गर्दाठिक होला।।।

MEDICAL OFFICER
छाती दुख्नु को धेरै कारण हुन सक्छन, तपाइलाई खोकी लामो समय सम्म लागेको ले मासु र हड्डी (करंग) को दुखे पनि हुन सक्छ, तर यो संग संगै तपाई लाइ निमोनिया पनि भएको हुन सक्छ ! तेसैले एकचोटी आफ्नो डाक्टर संग परामर्स गर्नु होस्! तपाई ले जुन ठाउमा गएर जच्दा पनि हुन्छ! PULMONOLOGIST/ INTERNAL MEDICINE/ MEDICAL OFFICER भएको ठाउमा जचौनु होस् !
Asked by sudib sulu ,26 years
4 days, 19 hours ago
Asked by Anonymous User ,29 years
4 days, 22 hours ago