Asked by Umesh Bhattarai
on 28/10/20
HD Support Team नमस्कार! हल्का ज्वोरो आऊने ज्यू दुख्ने समस्या छ सायद फ़्लू होला covid _ve छ! Yo Azithromycian दूध खुवाउने आमाले खान हुनछ? दुई महिनाकि छोरी छिन!
Asked by Umesh Bhattarai
on 28/10/20
HD Support Team नमस्कार! हल्का ज्वोरो आऊने ज्यू दुख्ने समस्या छ सायद फ़्लू होला covid _ve छ! Yo Azithromycian दूध खुवाउने आमाले खान हुनछ? दुई महिनाकि छोरी छिन!
Psychiatry, 2 Years of practice
फ्लू कै लागि मात्र एन्टीबायोटिक नखादा राम्रो हुन्थ्यो । एन्टीबायोटिकको जताभावी प्रयोगले समस्या निम्त्याउन सक्छ । दूध खाने बच्चा भएको आमाले त झन औसधि प्रयोगमा सावधानी अपनाउन पर्छ।
Asked by sudib sulu ,26 years
4 days, 19 hours ago
Asked by Anonymous User ,29 years
4 days, 22 hours ago