Asked by aryan karki
on 24/9/20
हेल्लो सर मोलाई जन्दिस 8.9 छ आब मो केगर्नु पार्यो मो होस्पितल गयेको डाक्टर भनु हुन्छ तपाईं लै त क्न्सर को सम्भना छ भनेको छ आब मो के गर्ने होला
Asked by aryan karki
on 24/9/20
हेल्लो सर मोलाई जन्दिस 8.9 छ आब मो केगर्नु पार्यो मो होस्पितल गयेको डाक्टर भनु हुन्छ तपाईं लै त क्न्सर को सम्भना छ भनेको छ आब मो के गर्ने होला
Psychiatry, 2 Years of practice
जन्डिसको कारण धेरै हुन्छन । ८.९ भनेको धेरै मात्रा हो । एकपटक जता परिक्षण गराउनुभएको हो त्यहीँ चिकित्सकको सल्लाहमा कारण पत्ता लाउन थप जाँच गरेर यकिन गरि सोहिअनुसार उपचार गर्नुहोला।
Asked by sudib sulu ,26 years
4 days, 12 hours ago
Asked by Anonymous User ,29 years
4 days, 14 hours ago