Asked by Prajol Bhandari ,37 years
on 7/9/20
मलाइ 3 दिन देखी पेट दुख्ने पेटको माथील्लो भागमा पोल्ने दिसा पटक/पटक अलि अलि आउने तर दिसा clear नहुने जस्ता समस्या देखा परेका छन के हो समस्या ? र कसरी निर्मुल हुन्छ ?

पहिले पनि यस्तो हुन्थ्यो? कतिपटक आउछ दिसा ? एकपटक पेट रोगको डाक्टरसंग अनलाइन परामर्श गरेर आफ्नो समस्या विस्तृतरुपमा राख्नको लागि यो लिंकमा जानुहोला:; https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/
Asked by Reeya Pokharel ,26 years
2 days, 16 hours ago
Asked by sudib sulu ,26 years
1 week, 2 days ago