Asked by saraswati chauhan

on 5/9/20

ma 31 weeks ko garvawati xu.baluka jaileni sutda dabre kkokha dukhaxa ghochxa.fare day ma khini hunna.k vaho vandenusna.

Replies to question

Post Reply

पिसाब पोल्ने केहि समस्या छ? कैलेकाही पिसाबको इन्फेक्सनले पनि हुन सक्छ! एकपटक पिसाब जाच र भिडियो एक्स रे गराउनु राम्रो हुन्छ! स्त्री तथा प्रसुति रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिएर आफ्नो समस्या विस्तृतमा राख्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha

Answered on 6/9/20

Post your Reply

Press Here to type in नेपाली ➤