Asked by Denish Shrestha
on 31/8/20
मेरो ज्यान पोलीरहनछ हलका खोकी पनी छ केभको होला
Asked by Denish Shrestha
on 31/8/20
मेरो ज्यान पोलीरहनछ हलका खोकी पनी छ केभको होला
ज्यु पोल्ने, खोकी लाग्ने समस्या धेरै कारणले हुन्छा! कैले कहिँ भाइरल इन्फेक्सन नि हुन सक्छ! कतिपय अवस्थामा यो आफै हराएर जान्छ! तातो पानी र बाफ लिनुहोला! ठिक नभए एकपटक अस्पताल गएर परिक्षण गर्नुपर्ने हुन सक्छ!
Asked by sudib sulu ,26 years
4 days, 23 hours ago
Asked by Anonymous User ,29 years
5 days, 2 hours ago