Asked by Anonymous User

on 27/8/20

छाति पाेल्ने समस्या छ, पहिला चैत्रमा पनि देखाएकाे पेपाेराइड एसआर भन्ने एसिड निराकारणकाे आैषधि दिएकाे थियाे । त्याे खादा ठिक हुन्छ अनि फेरि केही दिनमा त्यस्तै भईरहन्छ । यसकाे दीर्घकालीन समाधान गर्न के गर्नु पर्ला ?

Replies to question

Post Reply

ग्यास्ट्राइतिसले यस्तो समस्या भएको हुन सक्छ! औसधी मात्र भन्दा पनि खानपिन र जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ! लामो समयासम्म त्यस्तो समस्या देखिएमा एकपटक इन्डोस्कोपी गरेर परिक्षण गर्नपर्ने पनि हुन सक्छ! एकपटक पेट रोगको डाक्टरसंग अनलाइनमा आफ्नो समस्या राखेर परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 28/8/20

Post your Reply

Press Here to type in नेपाली ➤