Asked by Anonymous User ,30 years

on 27/8/20

डा. साव मलाई आज बिहान बाट १० बजे सम्म लगातार बाडुल्की लागिराको छ किन यस्तो हुन्छ ? यस्तो हुनुमा कुनै रोग हुन्छ कि नाई कृपय ाजानकारी गराइदिनु होला धन्यवदा् ।

Replies to question

Post Reply

कैलेकाही पेट र छातीको बिचमा रहेको मांसपेसीको कारण त्यस्तो हुन्छ! केहि समय मुखले केहि चपाइराख्ने र लामो सास फेर्ने गर्न सकिन्छ! धेरै लामो समयसम्म नि ठिक नभए अस्पतालमा सम्पर्क गर्नुहोला!

Answered on 27/8/20

Post your Reply

Press Here to type in नेपाली ➤