Asked by Maiya Thapaliya Khadka ,38 years
on 25/8/20
मेराे दाइकाे आखी भुइ सगै तल मासुकाे डल्लाे पलाएकाे १ महिना भयाे यसकाे आकार दिनुनुदिन बढ्दै छ याे के हाेला र यसकाे उपचार के हाेला
Asked by Maiya Thapaliya Khadka ,38 years
on 25/8/20
मेराे दाइकाे आखी भुइ सगै तल मासुकाे डल्लाे पलाएकाे १ महिना भयाे यसकाे आकार दिनुनुदिन बढ्दै छ याे के हाेला र यसकाे उपचार के हाेला
कस्तो छ एकपटक फोटो हेर्नापाए यहि हो भन्न सजिलो हुन्थ्यो! एकपटक आँखा रोगको डाक्टरसंग अनलाइनमा फोटो पठाएर परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-tejsu-malla/
Asked by sudib sulu ,26 years
3 days, 4 hours ago
Asked by Anonymous User ,29 years
3 days, 7 hours ago