Asked by Anonymous User

on 25/8/20

सर मलाई केहि दिन देखी छाती पोल्नी जे खाए पनि वाक वाक साथै डकार आउनी भको छ पेट देखी घाटी सम्म पोल्छ यस्को लागि क औषधी खादा ठीक होला कृपया सल्लाह दिनु होला म हाल बैदेशिक रोज्गारी को कारण नेपाल बाहिर छु

Replies to question

Post Reply

ग्यास्ट्राइटिसको कारणले पनि कैले कहिँ यस्तो हुन सक्छ! पानी प्रसस्त खानुहोला, चिल्लो पिरो अमिलो नाखानुहोला र खाली पेट सकेसम्म नाबस्नुहोला! एकपटक पेट रोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/

Answered on 25/8/20

Post your Reply

Press Here to type in नेपाली ➤