Asked by Anonymous User ,30 years
on 22/8/20
डा. साव मेरो श्रीमतिको थाइराइडको अप्रेशन गरेको ७/८ महिना भयो अप्रेशन गरिसकेपछि फेरी स्कान गर्नु पर्छ भन्नु भाको थियो तर लकडाउनले गर्दा अस्पतालहरू बन्द भाको हुँदा त्यसो गर्न सकिएन ३/४ दिन भयो उसलाई हात खुट्टा बाउडिने र छातिमा कुनै गह्रौ चिज डल्ला परेको महशुस भैराछ किन यस्तो हुन्छ र के गर्नु राम्रो हो पिलिज जानकारी दुनुहोला ।