Asked by Anonymous User ,28 years

on 19/8/20

नमस्कार, मेरो २ पटक पायल्सको उपचार छार सुत्र र लेजर ओपरेसन गरीएको हो । हाल मेरो समस्या दिशा गर्ने भाग बाट चिप्लो पदार्थ आउद छ साथै कबजिएत हुने , जति खेरपनि दिसा लाग्ने, भित्र बाट मासु निसकिन खोजे जस्तो हुने गर्दछ । मैले कोलोनोस कपि गर्दा पनि केही देखिएन र मेडीसीन पनि प्रयोग गरि रहेको छु तर कुनै असर गरेको छैन । मलाइ डाक्टरले डीफिक्टोग्रफी गर्नें भन्नु भएको छ तर नेपालमा छैन भन्नु भएको छ ? के के गर्ने हो सहल्ला दिने होला ? धन्दयवाद ।

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤