Asked by Anonymous User
on 19/8/20
Namste Dr saab ma 34 years Married female ho . bigat 10 बर्ष पहिल देखि मेरो पेट मा गोल छ। तर अस्पाताल ले जहिले पनि गस्ट्रीको ओषाधि दिन्छा। अहिले दुखि रहन्छ । यो गोल गानो भन्ने रोग को निर्मुल अथाब निको हुन्ने कुनेइ ओषाधि हुन्छ ।कि