Asked by Aashish Kc
on 15/8/20
मेरो पेटको र घाटिको बिच भाग छातीनीर दुख्छ,जे खायो त्यही डकार आउछ अल्लि लामो समय नै भयो यस्को लागि केही सुझाब पाउन सकिन्छ कि ??
Asked by Aashish Kc
on 15/8/20
मेरो पेटको र घाटिको बिच भाग छातीनीर दुख्छ,जे खायो त्यही डकार आउछ अल्लि लामो समय नै भयो यस्को लागि केही सुझाब पाउन सकिन्छ कि ??
कहिले कहिँ ग्यास्ट्राइतीसले पनि यस्तो हुन सक्छ! पानी प्रसस्त खानुहोला! चिल्लो पिरो अमिलो कम खानुहोला र खाली पेट नबस्नुहोला! एकपटक पेटरोगको डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-dibas-khadka/
Asked by sudib sulu ,26 years
4 days, 18 hours ago
Asked by Anonymous User ,29 years
4 days, 21 hours ago