Asked by Pradip ghimire
on 7/8/20
नमस्ते डक्टर साप मेराे कान ५ महिना अघि देखी पाक्ने र दुख्ने समस्या छ १ महिना अघि चेक अप गराउन लाइफ़ गार्ड हस्पिटल विराटनगर गए डा सापले १० दिनकाे औषधि दीनुभयाे साे खाइसक्दा निकाे भएन पुन चेक गराउन गए १५ दिन खाने र ड्रब्स लगाउन दिनुभयाे अहिले त्याे पनि खाइसके निकाे भएन अहिले झन कानबाट आवाज़ आउन थाल्याे पीप बगीरहेको छ अब मैले कुन औषधि प्रयाेग गर्नु क्रिपया बताई दिनु न सर ।