Asked by Khemraj Pun Magar ,30 years
on 3/8/20
डा. साव नमस्कार मेरो समस्या बेला बेला कोखा दुख्ने समस्या छ बेस्सरी दुख्छ त्यसको लागि मैले धेरै पटक देखाए भिडियो एक्सरे देखी लिएर ब्लड, बिसाब लगायत अन्य चेकअप गर्दा पनि केहि पत्ता लागेन के को समस्या हो ? पिलिज जानकारी दिनुहोला धन्यबाद् ।