Asked by Anonymous User ,30 years
on 2/8/20
डाक्टरसाव मेरो श्रीमतिको थाइराडको क्यान्सर भएर अप्रेशन भएको हो र क्याल्सियम र थाइराइडको नियमित औषधी सेवन गरिराख्नु पर्छ । यस्तो बिरामीले गर्भवति हुन मिल्छ वा मिल्दैन ? क्याल्सियम कमि भएर हात खुट्टा बाउडिने समस्या भैराख्छ । यस बारेमा जानकारी पिपिज