Asked by Anonymous User ,19 years
on 25/7/20
नमस्कार । मेरो घाँटीको दायाँ पट्टि कानको पछाडि तल तिर एउटा गिर्खा थियो अहिले उक्त गिर्खाहरु ३ वटा जति भएको छ । बाहिर बाट पनि देखिन्छ अहिले खासै दुखाई छैन तर अप्ठेरो महसुस हुन्छ । लकडाउनमा यत्ति कै रहे । मलाई रुघा र हाच्छ्यु पनि निरन्तर जसो आइराख्ने गर्दछ । यसको लागि कता देखाउँदा ठिक होला । कृपया उत्तर पाए आभारी हुने थिए ।