Asked by Lalan Jayswal

on 19/7/20

डाक्टर साहब मैले केही खाए गैस भइरहेछ बिपी पनि कहिले काँही तल माथि हुन्छ डाक्टर ले नर्मल कोलेस्टेरोल बढेको भनेछ खाना हो वा खाजा खाए बितिकै साँस लिनभारी लाग्छ

Replies to question

Post Reply

डोक्टर साहब तौल बढी छैन उमेर 39 वजन 60 किलो कबज को समस्या छ खाना त, म, बिरामी जस्तो खान्छु सूर्यमुखी को तेल मसला त,न खाए जस्तो खान्छु बिहान वाक र व्यायाम पनि गर्छु मिहिनेत पनि धेरै गर्छु

Answered on 23/7/20

कोलेस्टेरोल र बीपीको समस्या भए एकपटक डाक्टरसंग परामर्श गरेर औसधी सेवन गर्नपर्ने हुन सक्छ! तौल बढी छ भने घाटाउनुहोला, खानपीन र व्यायाममा ध्यान दिनुहोला! एकपटक अनलाइनमा डाक्टरसंग परामर्श लिएर आफ्नो रिपोर्टहरु देखाउन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-kamal-lamasal/

Answered on 20/7/20

Post your Reply

Press Here to type in नेपाली ➤