Asked by Dhan Bdr. Grg ,53 years

on 5/9/18

Hepact 300 ko side effect xa ki xaina? plaatelate count k cause le less hunxa?

Replies to question

Post Reply

Hepact 300 कलेजोको राम्रोको लागि खाइने औसधी हो । रक्सी सेवन नगर्नुहोला । यसको त्यस्तो ठूलो धेरै साइड इफेक्ट भन्ने हुदैन । Platelets कम हुने कारण धेरै हुन्छन । केहि भाइरल इन्फेक्सनले, केही रगतको क्यान्सर आदि खराबीले तथा अन्य धेरै कारण हुन्छन। रगतको विस्तृत जाँच आवश्यक हुन्छ एकपटक अस्पतालमा चिकित्सकलाई भेटेर सल्लाह लिनुहोला।

Answered on 5/9/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters