Asked by Anonymous User
on 4/9/18
मेरो आँखा को परेली मा अलि अलि चिलाउ छ किन होला?
Asked by Anonymous User
on 4/9/18
मेरो आँखा को परेली मा अलि अलि चिलाउ छ किन होला?
चाया जस्तो सेतो पनि आउँछ कि चिलाउने मात्रै हुन्छ? कहिलेकाही फोहोरको कारणले नि हुन ससक्छ। आखा सफा राख्नुहोला। Blepharitis भन्ने आखाको परेलाको समस्या पनि हुन सक्छ । ठिक नभएमा एकपटक आखा रोग विशेषज्ञलाई देखाउनुहोला। घरै बसेर हाम्रो डाक्टर मार्फत आँखा रोग विशेषज्ञसंग सल्लाह लिन यो लिन्कमा जानुहोला। https://www.hamrodoctor.com/service/ophthalmology
Asked by Reeya Pokharel ,26 years
14 hours, 4 minutes ago
Asked by sudib sulu ,26 years
6 days, 5 hours ago