Asked by Shrawan Bomjan
on 26/6/20
केही दिन अगाडि मेरो कान चिलाएकोले गर्दा मैले रुईवाला सिन्काले कोट्याउएको थिएँ। हिजोबाट अचानक पातलो पानी बगेको छ। र कान निकै दुखिरहेको छ। अहिले सवारीसाधनको समस्याको कारण अस्पताल पुग्न सकेको छैन। यस विषयमा सल्लाह दिनुस् त। केही समय आराम गर्दा ठिक होला कि अस्पताल नै जानुपर्ला ? वा घरमै रहेर कुनै औषधि प्रयोग गर्न सकिएला। धन्यवाद!