Asked by Anonymous User ,53 years

on 25/6/20

USG, Sugar, Thairoid, Neuro MRI को report normal छ। त्यहीँ नै check up गरेको हो । टाउको दुख्ने पेट पोल्ने र आँखा पोल्ने समस्या कम भएन । ३ महिनामा १० के जी तौल कम भयो । अति कमजोरी छ । पछिल्लो २० दिनमा तौल ठीकै छ । थप के check up गर्नु पर्ने होला ।

Replies to question

Post Reply

एकपटक सबै रिपोर्टहरु अस्पतालको कागज विस्तृतमा हेर्नपाए राम्रो हुन्थ्यो! नसारोगको डाक्टरसंग रिपोर्टको फोटोहरु पठाएर अनलाइनमा परामर्श लिएर आफ्नो समस्या राख्नको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-ghan-shyam-kharel/

Answered on 26/6/20

Post your Reply

Press Here to type in नेपाली ➤