Asked by Anonymous User
on 22/6/20
मेरो कानभित्र पानी भरेको जस्तो आवाज आउछ।बाहिरबाट औला ले चलाउदा र मुख चलाउदा आवाज आउँछ तर कटन बडले चलाउदा पनि र लाइट बालेर हेर्दा पनि कान भित्र केही देखिदैन। के कारणले यस्तो हुन्छ? कुनै Ear Drop प्रयोग गर्न मिल्छ कि मिल्दैन?