Asked by Saroj Sah ,22 years
on 31/8/18
mero kan banda hunchha duma hunchha
कान बन्द हुने डम्म हुने कारण धेरै हुन्छ । कानमा फोहोर कानेगुजी भएमा पनि हुन सक्छ । वा भित्री कानको कारन पनि हुन सक्छ । एकपटक कानको विशेषज्ञलाई जाँच गराइ सल्लाह लिनुहोला।
Asked by sudib sulu ,26 years
4 days, 12 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago