Asked by Anonymous User ,27 years

on 16/6/20

हेल्लो सर म 25 बर्सको भय मेरो कहिलेकाही ढाड दुख्न थालेको छ र कहिले कहि देब्र्य पट्टि पनि दुख्छ अहिले 2 वीक जति वयो यस्तो भयको के सम्स्य हुन सक्छ बताइदिनुसन

Replies to question

Post Reply

कुर्सीमा बसेर काम गर्ने भएकाले यस्तो भएको हुन सक्छ! ढाडलाइ एउटा राम्रो सपोर्ट दिनुहोला! केहि समयको अन्तरालमा उठेर शरिर तन्काउने गर्नुहोला! धन्यबाद!

Answered on 17/6/20

म कुर्सी मै बस्छु

Answered on 16/6/20

काम के गर्नुहुन्छ? लामो समय कुर्सीमा वा उभिएर बस्नुपर्ने हुन्छा? कैलेकहिँ आफुले गर्ने काममा ढाडको सपोर्ट नभएर पनि यस्तो हुन सक्छ! सकेसम्म काम गर्दा ढाडलाइ सपोर्ट वा आराम गराउनुहोला! साह्रै गाह्रो भएको भए एकपटक अस्पताल जानुहोला!

Answered on 16/6/20

Post your Reply

Press Here to type in नेपाली ➤