Asked by Anonymous User ,4 years
on 14/6/20
हेलो डाक्टर नमस्ते ! मेरो घाटी बिगत 3 महिना देखि चिलाउने गरेको छ सानो सानो रातो खटिरा पनि आको छ ! कुनै कुनै बेला एकदम चिलाउछ ( mainly right side) !हाचियु गर्दा चाही चिलाउछ र घाटी मा भएको फोका प्रष्ट देखिन्छ , दुख्न चाही दुख्दैन !घाटिमा छाम्दा केइ छैन गिड्का हरु!medical मा देखाउदा acid को कारण ले येस्तो भको भन्नु भयो ,एक हप्ता जति ac lock र alora 10 खायेको अनि बिहान बेलुका बेटाडिन ले गगल गर्दा नि ठिक भएन ! Plz suggest some medicine age 24 female